+
+
Shares

कागतीको मूल्य घट्यो, किलोको कति ?

सोमबार कागती किलोको २ सय ७० रुपैयाँमा किनबेच भएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३० गते १२:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कागतीको मूल्य काठमाडौंको बजारमा घटेको छ।
  • मंगलबार कागतीको थोक मूल्य प्रति किलो ५ रुपैयाँले घटेको हो।
  • अहिले कागतीको मूल्य प्रति किलो २६५ रुपैयाँ रहेको छ।
३० वैशाख, काठमाडौं । स्थानीय बजारमा कागतीको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले मंगलबार कागतीको मूल्य घटेको देखाएको हो ।
आज मंगलबा कागतीको मूल्य थोकमा प्रतिकिलो ५ रुपैयाँ घटेको छ । सोमबार कागती किलोको २ सय ७० रुपैयाँमा किनबेच भएको थियो । आज भने कागती प्रतिकिलो २ सय ६५ रुपैयाँ कायम छ ।
वैशाख पहिलो साता कागती प्रतिकिलो २ सय ८० रुपैयाँसम्म किनबेच भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?