+
+
Shares

जाजरकोट कारागारमा बन्दीको मृत्युबारे छानबिन गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३० गते १२:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका सांसद चन्द्र बहादुर विश्वकर्माले जाजरकोट जिल्ला कारागारमा रहेका बन्दी दिपक बुढाको मृत्यु भएको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
  • उनीले बन्दीको मृत्युको छानबिन गर्न र यसबारे जानकारी गराउन माग गरेका छन्।
  • सांसदले बन्दीलाई सुरक्षाका लागि राखिएको भए पनि मृत्यु हुनुको कारणको छानबिन आवश्यक भएको बताएका छन्।

३० वैशाख, काठमाडौं । नेकपा एमालेका सांसद चन्द्र बहादुर विश्वकर्माले जाजरकोटको जिल्ला कारागारमा रहेका बन्दी दिपक बुढाको मृत्यु भएको भन्दै यसबारे सरकारको ध्यानाकर्षण गरेका छन् ।

मंगलबार प्रतिनिधि सभामा आकस्मिक समय लिएर बोल्दै उनले बुढाको मृत्युबारे छानबिन माग गरेका छन् ।

‘सुरक्षित गर्नको लागि पनि बन्दीलाई राखिन्छ । त्यहीँभित्र मृत्यु हुन्छ त्यसको छानबिन गरियोस् । यो सदनमा जानकारी गराइयोस्,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?