+
+
Shares

सांसद निशाले संसद्‍मा सुनाइन् जेनजीका ४ माग

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३० गते १२:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले संसद्मा चार मुख्य एजेण्डा प्रस्तुत गरेकी छन्।
  • उनले स्थिर सरकारको आवश्यकता र हजुरबुबाका नेतासँगको आशा नरहेको व्यक्त गरेकी छन्।
  • उनले रोजगारी, गुणस्तर शिक्षा र सुशासनलाई प्राथमिकता दिन आवश्यक रहेको बताइन्।

३० वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद निशा डाँगीले जेनजीका कुरा भन्दै संसद्‌मा ४ एजेण्डा सुनाएकी छन् ।

मंगलबार प्रतिनिधि सभामा शून्य समयमा बोल्दै उनले पहिलो एजेन्डा र वा स्थिर सरकार रहेको बताइन् । दोस्रोमा हजुरबुबाका नेतासँग आशा नरहेको शुनाइन् । तेस्रोमा रोजगारी र गुणस्तर शिक्षा चाहिने र चौथोमा सुशासन चाहेको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?