
News Summary
Generated by OK AI. Editorially reviewed.- कानुन, न्याय तथा मानव अधिकार समितिले २०८१/८२ को वार्षिक प्रतिवेदन संसदमा पेस गरेको छ।
- प्रतिवेदनले कानुन निर्माण र मानव अधिकारको अवस्थाको अध्ययन गरी सरकारलाई आवश्यक निर्देशन दिएको छ ।
- समिति सभापति विमला सुवेदीले समितिको प्रतिवेदन संसद्मा प्रस्तुत गरेकी हुन् ।
१ जेठ, काठमाडौं । कानुन न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन संसद्मा पेस भएको छ ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा समितिका सभापति विमला सुवेदीले ‘कानुन, न्याय तथा मानव अधिकार समितिको वार्षिक प्रतिवेदन, २०८१/०८२’ पेस गरेकी हुन् ।
सभापति सुवेदीका अनुसार प्रतिवेदनमार्फत कानुन निर्माण र मानव अधिकारको अवस्थाको अध्ययन र आवश्यक निर्देशन सरकारलाई गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4