+
+
Shares

भोजपुरमा ७० वर्षीय वृद्ध मृत फेला

भोजपुरको षडानन्द नगरपालिका–२ लुम्वामा शुक्रबार बिहान एक वृद्ध मृत फेला परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २ गते १६:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ७० वर्षीय खगेन्द्र राई लुम्वामा मृत भेटिएका छन्।
  • प्रहरीले शवको पोष्टमार्टम गरी अनुसन्धान सुरु गरेको छ।
  • घटनाको कारण र परिस्थितिको अनुसन्धान भइरहेको छ।

२ जेठ, काठमाडौं । भोजपुरको षडानन्द नगरपालिका–२ लुम्वामा शुक्रबार बिहान एक वृद्ध मृत फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार भोजपुरको षडानन्द नगरपालिका–२ लुम्वा घर भएका ७० वर्षीय खगेन्द्र राई बारीमा मृत फेला परेका हुन् ।

प्रहरीले राईको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल भोजपुर पठाएको छ । घटनाको अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?