
News Summary
Generated by OK AI. Editorially reviewed.- वाटरल्यान्ड पार्कमा विद्यार्थीहरूबीच नुहाउने विषयमा विवाद हुँदा झडप र तोडफोड भएको थियो।
- पार्कले कक्षा १२ का परीक्षार्थीहरूलाई छुट सुविधा दिने अवसर राखेको थियो, जसले विवादको कारण बन्यो।
- प्रहरीले स्थिति नियन्त्रण गर्न ग्यास प्रहार गरेको छ र अहिले त्यहाँ तनावपूर्ण स्थिति कायम छ।
३ जेठ, जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-१ स्थित रम्दैयामा रहेको वाटरल्यान्ड पार्कमा झडपसँगै तोडफोड भएको छ ।
कक्षा १२ का परीक्षा दिएका विद्यार्थीहरूको लागि विशेष छुटमा पार्कले सुविधा दिने अवसर राखेको थियो ।
धेरै विद्यार्थीहरू एकैपटक गएपछि त्यहाँ पार्कमा नुहाउने विषयमा विवाद भएको हो । त्यसपछि झडप भएको छ ।
विद्यार्थीहरूले ढुङ्गामुढा समेत गरेका छन् ।
अहिले त्यहाँको स्थिति तनावग्रस्त छ । प्रहरीले स्थिति नियन्त्रणमा लिन प्रहरीले केही सेल असुर ग्यास समेत प्रहार गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4