+
+
Shares

उपसमितिले समितिमा पेस गर्‍यो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ४ गते १६:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विद्यालय शिक्षा विधेयकको प्रतिवेदन शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले ४ जेठमा पेस गर्‍यो।
  • उपसमितिले २२ वैशाख र चैत ८ गते थप ४५ दिन छलफल गरी प्रतिवेदन तयार गरेको हो।
  • असार १५ भित्र ऐन ल्याउने सहमति शिक्षक महासंघसँग भएकोले समितिले उपसमितिको दवाफार छलफल गरेको हो।

४ जेठ, काठमाडौं । विद्यालय शिक्षा विधेयकको प्रतिवेदन शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पेस भएको छ । उपसमितिले दवाफार छलफल सकेर आज प्रतिवेदन पेस गरेको हो ।

विधेयकको प्रतिवेदन लेख्न उपसमितिलाई गत २२ वैशाखमा समितिले थप १० दिनको समय दिएको थियो । यसअघि गत चैत ८ गते समितिले उपसमितिलाई ३५ दिनको समय दिएको थियो ।

दुई पटक गरेर ४५ दिनसम्म उपसमितिले छलफल गर्‍यो ।

असार १५ भित्र ऐन ल्याउने गरी शिक्षक महासंघसँग सहमति भएकाले सोही अनुसार समितिले विधेयकमा उपसमिति बानाएर दवाफार छलफल गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?