+
+
Shares

पिँडालुको भाउ बढ्यो 

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ७ गते १०:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबार पिँडालुको भाउ १५ रुपैयाँले बढेको जानकारी दिएको छ।
  • आज पिँडालुको थोक मूल्य प्रतिकिलो ११० रुपैयाँ रहेको छ, जुन मंगलबारको मूल्यभन्दा १५ रुपैयाँ बढी हो।
  • पिँडालुको मूल्य २९ वैशाखमा ८५ रुपैयाँ थियो।

७ जेठ, काठमाडौं । स्थानीय बजारमा पिँडालुको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले बुधबार पिँडालुको भाउ बढेको देखाएको हो ।

आज पिँडालुको भाउ थोकमा प्रतिकिलो १५ रुपैयाँ बढेको छ । मंगलबार प्रतिकिलो ९५ रुपैयाँमा किनबेच भएको पिँडालु आज ११० रुपैयाँमा किनबेच भइरहेको छ ।

२९ वैशाखमा पिँडालु प्रतिकिलो ८५ रुपैयाँमा किनबेच भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?