
News Summary
Generated by OK AI. Editorially reviewed.- २४ वर्षीय निशान परियारलाई काठमाडौंको भद्रकाली प्रहरी परिसरबाट पक्राउ गरिएको छ।
- उनी असन याट्खाबाट पक्राउ परेका हुन् र फरार भएका थिए।
- उनी अभद्र व्यवहारको कसुरमा थुनुवा थिए।
७ जेठ, काठमाडौं । जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंको गेटबाट फरार भएका थुनुवा पक्राउ परेका छन् ।
फरार भएका थुनुवा २४ वर्षीय निशान परियारलाई पक्राउ गरिएको परिसरका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए । उनलाई असन याट्खाबाट पक्राउ गरिएको हो ।
प्रहरी वृत्त स्वयम्भूबाट मुद्दा प्रयोजनका लागि ल्याइएका उनी परिसरको गेटबाटै मंगलबार फरार भएका थिए । उनी अभद्र व्यवहारको कसुरका थुनुवा हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4