
News Summary
Generated by OK AI. Editorially reviewed.- परराष्ट्र मन्त्रालयले राहदानी ऐन, २०७६ को संशोधनका लागि मस्यौदा तयार गरी सुझाव मागेको छ।
- मन्त्रालयले सात दिनभित्र सुझाव दिन सर्वसाधारणलाई आग्रह गरेको छ।
- सर्वसाधारणले सुझाव दिन सक्ने सम्बन्धित ढाँचामा प्रतिक्रिया दिन भनिएको छ।
८ जेठ, काठमाडौं । परराष्ट्र मन्त्रालयले राहदानी ऐन, २०७६ लाई संसोधन गर्न बनेको विधेयकको मस्यौदामाथि सर्वसाधारणसँग सुझाव माग गरेको छ ।
मन्त्रालयले सूचना प्रकाशित गर्दै सात दिनभित्र आफ्नो सुझाव उपलब्ध गराउन सर्वसाधारणसँग आग्रह गरेको छ ।
‘परराष्ट्र मन्त्रालयले राहदानी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकको मस्यौता तयार गरेको छ । विधायन ऐन,२०८१ को दफा ६ को उपदफा २ बमोजिम उल्लिखित विध्यककोमस्यौला तथा सो विधेयक तर्जुमा गर्नुको कारण र त्यसले पार्ने प्रभाव सर्वसाधारणको रायका लगि प्रकाशनगरिएको हुँदा संलग्न ढाँचाका आधारमा सात दिनभित्र आफ्नो राय प्रतिक्रिया उपलब्ध गराइदिनुहुन सम्पूर्ण सर्वसाधारण समक्ष अनुरोध छ,’ मन्त्रालयको सूचनामा भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4