
News Summary
Generated by OK AI. Editorially reviewed.- सरकारले एक वर्षभित्र कृषि क्षेत्रमा वैदेशिक लगानी खुला गर्ने तयारी गरेको छ।
- उच्चस्तरी आर्थिक सुधार सुझाव आयोगले दिएको सिफारिसअनुसार कार्ययोजना बनाइएको हो।
- प्रधानमन्त्री कार्यालयको समितिले उक्त कार्ययोजना तयार गरेको जानकारी दिइएको छ।
९ जेठ, काठमाडौं । सरकारले १ वर्षभित्र कृषि क्षेत्रमा वैदेशिक लगानी खुला गर्ने तयारी गरेको छ ।
पूर्व अर्थसचिव रामेश्वर खनाललको संयोजकत्वमा बनेको उच्चस्तरी आर्थिक सुधार सुझाव आयोगले दिएको सिफारिसमा सरकारले वैदेशिक लगानी खुला गर्ने कार्ययोजना बनाएको थियो ।
आयोगको सुझाव कार्यान्वयन गर्न प्रधानन्त्री कार्यालयका सचिव चुडामणि पौडेलको संयोजकत्वमा गठित समितिले १ वर्ष भित्र कृषिमा वैदेशिक लगानी खोल्ने कार्ययोजना बनाएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4