
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेले आइतबार २ बजे सचिवालय बैठक बोलाएको छ।
- बैठक काठमाडौंको पार्टी केन्द्रीय कार्यालय च्यासलमा हुनेछ।
- बैठकमा पछिल्लो राजनीतिक विकास र बजेटबारे छलफल हुनेछ।
१० जेठ, काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । आइतबार दिउँसो २ बजे बस्नेगरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।
बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बताइएको छ ।
बैठकमा पछिल्लो राजनीतिक विकासक्रम र बजेटबारे छलफल हुने नेताहरूले बताएका छन् । सत्ता साझेदार दलका सांसद एवं गृहमन्त्री रमेश लेखकमाथि भिजिट भिसाबारे प्रश्न उठेपछि पहिलोपटक एमाले बैठक बस्न लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4