+
+
Shares

छलफलमा जुटे सत्तारुढ दलका शीर्ष नेता

प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेर अघिबाट शीर्ष नेताहरू छलफलमा जुटेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ११ गते १८:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सत्तारुढ दुई दलका शीर्ष नेताहरूबीच ११ जेठमा काठमाडौंमा छलफल सुरु भयो।
  • प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका शेरबहादुर देउवा सहित अन्य नेताहरू सहभागी छन्।
  • छलफलमा विभिन्न मन्त्री र वरिष्ठ नेताहरू उपस्थित छन्।

११ जेठ, काठमाडौं । सत्तारुढ दुई दलका शीर्ष नेताहरूबीच छलफल सुरु भएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेर अघिबाट शीर्ष नेताहरू छलफलमा जुटेका हुन् ।

छलपलमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा, कृषिमन्त्री रामनाथ अधिकारी सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?