+
+
Shares

२ सय घट्यो सुन

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १३ गते ११:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुनको भाउ प्रतितोला १ लाख ९० हजार ९ सय रुपैयाँ तोकेको छ।
  • सुनको भाउ वैशाख ९ गते १ लाख ९७ हजार ९ सय रुपैयाँसम्म पुगेको थियो।
  • चाँदीको भाउ प्रतितोला १० रुपैयाँ घटेर १ हजार ९९५ रुपैयाँमा आएको छ।

१३ जेठ, काठमाडौं । सुनको भाउ प्रतितोला २ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि भाउ प्रतितोला १ लाख ९० हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ९१ हजार १ सय रुपैयाँ थियो ।

यसअघि वैशाख ९ गते सुनको भाउ प्रतितोला १ लाख ९७ हजार ९ सय रुपैयाँसम्म पुगेको थियो । चाँदीको भाउ प्रतितोला १० रुपैयाँ घटेको छ । अघिल्लो दिन २ हजार ५ रुपैयाँ रहेको चाँदी आज १ हजार ९९५ रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?