+
+
Shares

१५ जेठको प्रदर्शनले लोकसेवाको परीक्षा स्थगित

जेठ १५ गते सरकारको नेतृत्वकर्ता दल नेकपा एमाले र राजावादीहरुले गर्न लागेको प्रदर्शनलाई लक्षित गरी लोकसेवा आयोगले परीक्षा तालिका संशोधन गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १३ गते १९:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लोकसेवा आयोगले जेठ १५ गतेको परीक्षा स्थगित गरेको छ।
  • परीक्षा नेपाल विद्युत प्राधिकरणका रिक्त पदका लागि थियो।
  • प्रशासनले प्रदर्शनलाई लक्षित गरी तालिका संशोधन गरेको हो।

१३ जेठ, काठमाडौं । लोकसेवा आयोगले यही जेठ १५ गते काठमाडौंमा तय भएका परीक्षा स्थगित गरेको छ ।

जेठ १५ गते सरकारको नेतृत्वकर्ता दल नेकपा एमाले र राजावादीहरुले गर्न लागेको प्रदर्शनलाई लक्षित गरी लोकसेवा आयोगले परीक्षा तालिका संशोधन गरेको हो ।

जेठ १५ गते नेपाल विद्युत प्राधिकरणका रिक्त पदहरुका लागि लोकसेवा आयोगले परीक्षा सञ्चालन गर्ने तालिका थियो ।

परीक्षाका लागि झण्डै ५ हजार जनाले दरखास्त फारम भरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?