
News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म ‘महाभोज’को प्रदर्शन देशको विषम परिस्थितिका कारण स्थगित भएको छ।
- निर्देशक दिनेश राउतले उपयुक्त समयमा प्रदर्शन गर्ने बताएका छन्।
- निर्माताले केहीबेरमा स्थगितको औपचारिक जानकारी दिनेछन्।
काठमाडौं । फिल्म ‘महाभोज’को प्रदर्शन स्थगित भएको छ । निर्देशक दिनेश राउतका अनुसार देशको विषम परिस्थितीको कारणले तत्काललाई प्रदर्शन रोकिएको हो ।
‘हामीले उपयुक्त समयमा प्रदर्शन गर्ने तयारी गरेका छौं’ राउतले अनलाइनखबरसँग भने । यो फिल्म विहिबारदेखि प्रदर्शन तयारीमा थियो ।
यो फिल्म प्रदर्शन हुने दिन विहिबारदेखि सत्तारुढ र राजावादी समूहले प्रदर्शनको आयोजना गरिरहेका छन् । यो पृष्ठभूमिमा निर्माताले रिलिज रोक्ने निर्णय गरेका हुन् ।
निर्माताले प्रेस विज्ञप्तिमार्फत यसबारे औपचारिक जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4