
News Summary
Generated by OK AI. Editorially reviewed.- अर्थमन्त्री विष्णु पौडेलले १५ जेठमा काठमाडौंमा बजेट प्रस्तुत गरे।
- उहाँले आगामी आर्थिक वर्षको बजेटमा बाली समर्थन मूल्य तोक्ने व्यवस्था गरे।
- संघीय संसद्को बैठकमा बजेट प्रस्तुत गर्दै उनले यसबारे जानकारी दिए।
१५ जेठ, काठमाडौं । बाली लगाउन १५ दिनअघि नै समर्थन मूल्य तोकिने भएको छ । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा यसबारे व्यवस्था गरिएको छ ।
संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले यसबारे जानकारी गराएका हुन् ।
अर्थमन्त्री पौडेलले अहिले बजेट पढेर सुनाइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4