+
+
Shares

उपभोक्ता अदालत सबै प्रदेशमा विस्तार गरिने

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १५ गते १५:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले आगामी आर्थिक वर्षमा सबै प्रदेशमा उपभोक्ता आदत विस्तार गर्ने योजना बनाएको छ।
  • चालु आर्थिक वर्षको बजेटबाट बजारमा कालोबजारी, एकाधिकार र सिण्डिकेट नियन्त्रणका लागि व्यवस्था गरिएको छ।
  • सब प्रदेशमा उपभोक्ता अदालतको स्थापनाका लागि बजेट छुट्याइएको छ।

१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा सबै प्रदेशमा उपभोक्ता आदत विस्तार गर्ने भएको छ ।

चालु आर्थिक वर्षको कजेट मार्फत सरकारले कालोबजारी, एकाधिकार, सिण्डिकेट अनुतिक क्रियाकलाप नियन्त्रण गरी बजारलाइ स्वाच्छ, प्रतिस्पर्धि र उपभोक्ता मैत्री बनाइनेछ । त्यसका लागि सब प्रदेशमा उपभोक्ता अदातको स्थापन गर्ने व्यवस्था चालु आवको बजेट छुट्याएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?