
News Summary
Generated by OK AI. Editorially reviewed.- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ९५ अर्ब ८१ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।
- बजेट विवरण अनुसार, मन्त्रालयलाई ९५ अर्ब ८१ करोड रुपैयाँ रकम विनियोजन भएको छ।
- बजेट प्रस्तुतिका क्रममा अर्थमन्त्रीले मन्त्रालयको लागि विनियोजित रकम सार्वजनिक गरे।
१५ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ९५ अर्ब ८१ करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।
संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको लागि विनियोजित बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले आगाम्ी आर्थिक वर्षमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ९५ अर्ब ८१ करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4