९८ प्रकारका अत्यावश्यक औषधि नेपालमै उत्पादन गर्न उद्योगीलाई आग्रह
२०८२ फागुन २६ गते १६:२० अगाडि
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले मुलुकको स्वास्थ्य प्रणालीलाई मजबुत बनाउन तथ्यमा...