+
+
Shares

सिद्धिविक्रम शाह एआईजीमा बढुवा, कार्य विभागमा पदस्थापन

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १५ गते १९:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मन्त्रीपरिषद् बैठकले प्रहरी नायव महानिरीक्षक सिद्धिविक्रम शाहलाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गर्यो।
  • शाहलाई कार्य विभागमा पदस्थापन गरिएको छ, किनभने एआईजी लालमणि आचार्य १० जेठमा अवकाशमा जानुहुनेछ।
  • बढुवाको निर्णय विशेष ब्यूरोमा रहेका शाहको सिफारिसपछि गरिएको हो।

१५ जेठ, काठमाडौं । प्रहरी नायव महानिरीक्षक (डीआईजी) सिद्धिविक्रम शाह प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका छन् । बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले शाहलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । विशेष ब्यूरोमा रहेका शाह बढुवा भएसँगै कार्य विभागमा पदस्थापन गरिएको छ ।

कार्यविभागका एआईजी लालमणि आचार्य १० जेठमा ५६ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जानेभएपछि त्यो ठाउँमा शाहलाई बढुवाका लागि सिफारिस गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?