+
+
Shares

रोकिएको अभियान माओवादीले २१ जेठबाट थाल्ने

रोकिएको मध्यपहाडी लोकमार्गकेन्द्रित अभियान माओवादी केन्द्रले २१ जेठदेखि पुनः सुरु गर्ने भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १६ गते १४:००
Photo Credit : फाइल तस्वीर ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • माओवादी केन्द्रले २१ देखि २५ जेठसम्म मध्यपहाडी लोकमार्ग अभियान पुनः सुरु गर्ने निर्णय गरेको छ।
  • शुक्रबार बसेको पदाधिकारी बैठकले अभियानलाई पुनः सञ्चालन गर्ने निर्णय गरेको हो ।
  • २ जेठदेखि सुरु भएको अभियान पोखरा पुगेर रोकिएको थियो।

१६ जेठ, काठमाडौं । रोकिएको मध्यपहाडी लोकमार्गकेन्द्रित अभियान माओवादी केन्द्रले २१ जेठदेखि पुनः सुरु गर्ने भएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा शुक्रबार बसेको पदाधिकारी बैठकले २१ देखि २५ जेठसम्म अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

माओवादीले गत २ जेठदेखि बैतडीको पाटनबाट मध्यपहाडी लोकमार्गमा केन्द्रित हुँदै जनजागरण अभियान पोखरा पुगेर रोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?