+
+
Shares
किनाराको बस्ती ६ :

लड्दै‌पड्दै तंग्रिदै गरेको बस्ती

बिनु सुवेदी बिनु सुवेदी
२०८२ जेठ १८ गते २२:४३

कुन बाध्यताले गुड्छन् भत्किएकै बाटोमा जीवन चलाउने गाडीहरू, कुन मोहले उठ्छन् ढलेकै ठाउँमा भरोसाका पर्खालहरू । किनाराको बस्तीको आजको शृङ्खला बीपी राजमार्ग आसपासका बस्तीहरूबाट ।

(किनाराका बस्ती अनलाइनखबरको भिडियो शृङ्खला हो । यो शृङ्खलामा राज्यले सधैंभरि किनारामा पारेका बस्तीका कुराहरू हामी उधिन्छौं, दुःख सुख-अप्ठ्यारा, सप्ठ्याराका कुरा गर्छौं । दलहरूले चुनावमा भोट बढाउनुपर्दा, दलहरूकै आन्दोलनका बेला सडकमा नाराबाजी गर्नुपर्दा अहिले पनि अग्रपंक्तिमा देखिने नागरिकले आफू अप्ठ्यारोमा परेका बेला कहिल्यै राज्यको साथ पाउँन्नन् । संविधानले नै प्रत्याभूत गरेको गाँस, बास, शिक्षा र स्वास्थ्यको सुविधाबाट समेत किनारामा पारिएका नागरिकका समस्यालाई कम्तीमा आफ्नो आँखाबाट ओझेल पर्न नदिने हाम्रो प्रयास हो । यही प्रयास अन्तर्गत छैठौं शृङ्खलामा हामी बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको मुलकोटदेखि काभ्रेको नमोबुद्धसम्म पुगेका छौं ।)

किनाराका बस्तीका अघिल्ला शृङ्खलाहरू हेर्नुहोस् :

 

लेखक
बिनु सुवेदी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?