
News Summary
Generated by OK AI. Editorially reviewed.- १९ जेठमा काठमाडौंमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक सुरु भयो।
- बैठक अघि तीन दलका शीर्ष नेताहरूबीच छलफल भएको थियो।
- प्रधानमन्त्रीको सचिवालयले बैठक चलिरहेको जानकारी दिएको छ।
१९ जेठ, काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेरदेखि बैठक चलिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
मन्त्रिपरिषद् बैठक बस्नुअघि तीन दलका शीर्ष नेताहरूबीच छलफल भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4