+
+
Shares

सर्लाहीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २० गते ८:०३

२० जेठ, काठमाडौं । सर्लाहीमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बरहथवा नगरपालिका-१७ वडा कार्यालय नजिकै कटानीबाट कडरिया टोलतर्फ जाँदै गरेको ना४६प २८२० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा ३५ वर्षीय घनश्याम रायको मृत्यु भएको हो । उनी मोटरसाइकल चालक हुन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा बाराको एलएस न्यूरो अस्पतालमा बिहान करिब ६ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?