+
+
Shares

आलु महँगियो, मूल्य कति छ ?

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २२ गते ११:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीमाटी बजारमा बिहीबार रातो आलुको मूल्य प्रतिकिलो अधिकतम ३९ रुपैयाँ पुगेको छ।
  • बजारमा मुडेको आलु ३७ रुपैयाँ र भारतीय रातो आलु ३३ रुपैयाँमा कारोबार भइरहेको छ।
  • अघिल्लो महिनाको अन्तिम साता रातो आलुको मूल्य ३२ रुपैयाँ थियो।

२२ जेठ काठमाडौं । बजारमा आलुको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले बिहीबार आलुको भाउ बढेको देखाएको हो ।

कालीमाटी बजारमा आज रातो आलुको प्रतिकिलो थोक मूल्य अधिकतम ३९ रुपैयाँ र औसत ३८ रुपैयाँ कायम छ । हिजो बुधबार रातो आलु प्रतिकिलो अधिकतम ३८ रुपैयाँ र औसत ३६ रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै बजारमा मुडेको आलु प्रतिकिलो ३७ रुपैयाँमा किनबेच भइरहेको छ । भारतीय रातो आलु प्रतिकिलो ३३ रुपैयाँमा कारोबार भइरहेको छ ।

२०८१ को चैत अन्तिम साता रातो आलु प्रतिकिलो ३२ रुपैयाँ र भारतीय रातो आलु ३७ रुपैयाँमा किनबेच भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?