 
																						फाइल तस्वीर								
											News Summary
Generated by OK AI. Editorially reviewed.- विपक्षी दलहरूको बैठक अहिले बसिरहेको छ।
- बैठकमा प्रतिनिधिसभामा जारी अवरोध र भिजिट भिसा प्रकरणबार छलफल भइरहेको छ ।
२२ जेठ, काठमाडौं । विपक्षी दलहरूको बैठक बसिरहेको छ ।
नेकपा माओवादी केन्द्र संसदीय दलका नेता पुष्पकल दाहाल प्रचण्डको कार्यकक्षमा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादीको बैठक बसिरहेको छ ।
नेताहरूका अनुसार प्रतिनिधिसभामा जारी अवरोधको विषयमा छलफल भइरहेको छ ।
विपक्षी दलहरूले भिजिट भिसा प्रकरणको छानबिन माग गरिरहेका छन् । तर, सत्तापक्ष तयार भएको छैन । यसले प्रतिनिधिसभाको बैठक बस्न सकिरहेको छैन ।
प्रतिनिधिसभाको बैठक प्रभावित हुँदा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल समेत प्रभावित भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                %20-%20Copy.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4