 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- मंगलबार काठमाडौंमा सुनको भाउ तोलामा ६ सय रुपैयाँ घट्यो र १ लाख ९० हजार रुपैयाँ कायम भयो।
- चाँदीको भाउ हालसम्मकै उच्च भएको छ र १५ रुपैयाँ बढेर २ हजार १६५ रुपैयाँ पुगेको छ।
- अघिल्लो दिनको तुलनामा चाँदीको भाउ २ हजार १५० रुपैयाँबाट बढेको हो।
२७ जेठ, काठमाडौं । मंगलबार सुनको भाउ तोलमा ६ सय रुपैयाँ घटेको छ ।
अघिल्लो दिन प्रतितोला १ लाख ९० हजार ६ सय रुपैयाँमा रहेको सुन यस दिन १ लाख ९० हजार रुपैयाँ कायम भएको छ ।
चाँदीको भाउ भने हालसम्मकै उच्च भएको छ । अघिल्लो दिनको तुलनामा आज १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २ हजार १५० रुपैयाँ रहेको चाँदी आज २ हजार १६५ रुपैयाँ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                %20-%20Copy.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4