+
+
Shares

कुरिलोको भाउ घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २७ गते १२:२९

२७ जेठ, काठमाडौं । स्थानीय बजारमा कुरिलोको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समतिको तथ्यांकले मंगलबार कुरिलोको भाउ घटेको देखाएको हो ।

आज मंगलबार कुरिलोको भाउ किलोमा २८ रुपैयाँ घटेको छ । कालीमाटी बजारमा हिजो सोमबार कुरलिो थोकमा प्रतिकिलो अधकितम ३ सय ५० देखि औसत २ सय ९५ रुपैयाँमा किनबेच भएको थियो ।

आज मंगलबार कुरलिोको मूल्य थोकमा कलिोको अधकितम ३ सयदेखि औसत २ सय ६७ रुपैयाँ कायम छ ।

कुरिलोमा बढी मात्रामा भिटामिन र प्रोटिन पाइन्छ । औषधीय गुणले भरिपूर्ण कुरिलो महँगो मूल्यमा किनबेच हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?