
News Summary
Generated by OK AI. Editorially reviewed.- जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार ४१ वर्षीय हिरण्य कुमार मगरलाई पक्राउ गरेको छ।
- उनीलाई डेढ करोड रुपैयाँ बराबरको बैंकिङ कसुर मुद्दामा फरार अभियुक्तको रूपमा पक्राउ गरिएको हो।
- मगर भोजपुरको रामप्रसाद राई गाउँपालिका–४ का निवासी हुन्।
२९ जेठ, काठमाडौं । डेढ करोड रुपैयाँ बराबरको बैंकिङ कसुर मुद्दाका फरार आरोपी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भोजपुरको रामप्रसाद राई गाउँपालिका–४ घर भइ ललितपुर बस्दै आएका ४१ वर्षीय हिरण्य कुमार मगर छन् ।
उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले बिहीबार पक्राउ गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4