 
																						फाइल तस्वीर								
											News Summary
Generated by OK AI. Editorially reviewed.- परराष्ट्रमन्त्री डा. राणाले नेपालले विकास वैदेशिक विकास साहायता कम पाउन सक्ने आशंका व्यक्त गरिन्।
- शुक्रबार प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा उनले यस्तो बताइन्।
- उनले जिओपोलिटिक्सको प्रभावले विकास सहायता कम हुन सक्ने आशंका व्यक्त गरिन्।
३० जेठ, काठमाडौं । नेपालले विकास वैदेशिक विकास सहायता कम पाउन सक्ने आशंका रहेको बताएकी छन् ।
शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।
‘अहिलेको जिओपोलिटिक्सले गर्दा डेभलेपमेन्ट एड कम हुन्छ कि भन्ने आशंका छ,’ उनले भनिन् ।
यस्तो अवस्थामा के गर्ने भनेर अन्तर्राष्ट्रिय स्तरमा समेत छलफल चलिरहेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                %20-%20Copy.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4