
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कन्चनपुरका खगेन्द्र बिष्टलाई ४० लाख रुपैयाँ ठगीको आरोपमा पक्राउ गरेको हो।
- उनीविरुद्ध केशवराज जोशीले जाहेरी दिएका थिए र उनलाई कन्चनपुर पठाइएको छ।
- पक्राउ पर्ने स्थान मध्यबानेश्वर हो।
३० जेठ, काठमाडौं । ४० लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कन्चनपुरको भीमदत्त नगरपालिका–४ का २३ वर्षीय खगेन्द्र बिष्ट छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मध्यबानेश्वरबाट पक्राउ गरेको हो ।
उनीविरुद्ध केशवराज जोशीले कन्चनपुर प्रहरीमा ठगी कसुरमा जाहेरी दिएका थिए । पक्राउ परेका जोशीलाई कन्चनपुर पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4