
News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपा ले आफ्नो आन्दोलन जारी रहेको जानकारी दिएको छ।
- उनीहरूले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राखेका छन्।
- संसद् बैठकमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै नाराबाजी भएको हो।
३० जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफूहरूको आन्दोलन जारी रहेको बताएको छ ।
रास्वपाले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको छ ।
आजको संसद् बैठकमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै नाराबाजी गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4