
फाइल तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूको बैठक १ असारमा सिंहदरबारमा बोलाएका छन्।
- बैठकमा संसदको क्यालेन्डर र विषयमा छलफल हुने छ।
- प्रतिपक्ष दलहरूले अवरोध गरेकाले बजेट छलफल अघि बढ्न सकेको छैन।
१ असार, काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूको बैठक बोलाएका छन् ।
बैठक बिहान ९ बजे सिंहदरबारमा बस्ने सभामुखको सचिवालयले जनाएको छ ।
संसदको क्यालेन्डरलगायतका विषयमा छलफल गर्न बोलाइएको बैठकमा प्रमुख दलका प्रमुख सचेतक सहभागी हुनेछन् ।
प्रतिनिधि सभामा प्रतिपक्ष दलहरुले अवरोध गरिरहेका छन् । जसका कारण बजेटमाथिको छलफद अघि बढ्न सकेकको छैन । यसबारेमा पनि सभामुखले नियमित दलका प्रतिनिधिहरूसँग छलफल चलाइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4