
१ असार, काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् ।
बैठक सिंहदरबारमा बसेको छ । संसदको क्यालेन्डरलगायतका विषयमा छलफल गर्न बैठक बसेको हो ।
बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक सहभागी भएका छन् ।
प्रतिनिधि सभामा प्रतिपक्ष दलहरुले अवरोध गरिरहेका छन् । जसका कारण बजेटमाथिको छलफद अघि बढ्न सकेकको छैन ।
यसबारेमा पनि सभामुखले नियमित दलका प्रतिनिधिहरूसँग छलफल चलाइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4