+
+
Shares

कोशीको बजेटमा के-के छन् ? (पूर्णपाठ)

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १ गते १६:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कोशी प्रदेश सरकारले २०८२–८३ का लागि ३५ अर्ब ८७ करोड ९९ लाखको बजेट प्रस्तुत गर्यो।
  • आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले आइतबार बजेटको अनुमान सार्वजनिक गरे।
  • बजेटमा चालूतर्फ १८ अर्ब ६७ करोड ३३ लाख, पूँजीगत तर्फ १७ अर्ब १० करोड र वित्तीय व्यवस्थापन तर्फ १० करोड विनियोजन भएको छ।

१ असार, विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३५ अर्ब ८७ करोड ९९ लाखको बजेट प्रस्तुत गरेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले आइतबार सो अनुमान प्रस्तुत गरेका हुन् ।

बजेटमा चालूतर्फ १८ अर्ब ६७ करोड ३३ लाख र पूँजीगत तर्फ १७ अर्ब १० करोड विनियोजन भएको छ । वित्तीय व्यवस्थापन तर्फ १० करोड विनियोजन भएको छ ।

आगामी वर्षको बजेट चालू आर्थिक वर्षको भन्दा १.१७ प्रतिशत बढी हो । चालु आर्थिक वर्षका लागि सरकारले ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट बनाएको थियो ।

बजेटको पूर्णपाठ :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?