+
+
Shares

सिद्धार्थ बैंकका ग्राहकले लोमस डिजिटलमा विशेष छुट पाउने

सम्झौता अनुसार बैंकका ग्राहकले काठमाडौंस्थित उत्तरढोकामा रहेको लोमस डिजिटलमा बैंकको कार्ड तथा मोबाइल बैंकिङ सेवाबाट भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २ गते १५:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिद्धार्थ बैंक र लोमस डिजिटल प्रालिले ग्राहकलाई वर्लपुल र किचन एड उत्पादनमा छुट दिने सम्झौता गरे।
  • सम्झौताअनुसार काठमाडौंस्थित लोमस डिजिटलमा बैंकको कार्ड र मोबाइल बैंकिङबाट भुक्तानी गर्दा छुट प्राप्त हुन्छ।
  • बैंकले यस सम्झौताले ग्राहकलाई डिजिटल कारोबारतर्फ आकर्षित गर्न र नगद कारोबारलाई कम गर्न विश्वास लिएको छ।

२ असार, काठमाडौं । सिद्धार्थ बैंक र लोमस डिजिटल प्रालिबीच बैंकका ग्राहकलाई वर्लपुल उत्पादन र किचन एड उत्पादनमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकका ग्राहकले काठमाडौंस्थित उत्तरढोकामा रहेको लोमस डिजिटलमा बैंकको कार्ड तथा मोबाइल बैंकिङ सेवाबाट भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

यस सम्झौताले ग्राहकलाई छुट सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?