
News Summary
Generated by OK AI. Editorially reviewed.- नेता डा. शेखर कोइरालाले उखु किसानलाई दिँदै आएको अनुदान रोकिएकोमा आपत्ति जनाए।
- उहाँले सरकारको निर्णयले उखु किसानलाई असर पर्ने र चिनी उद्योगलाई आत्मनिर्भर बनाउन आवश्यक भएको बताए।
- उहाँले सोध्नुभयो, 'कतै सरकारको यो निर्णय चिनी विचौलियाको प्रभावमा परेर भएको त हैन ?'।
५ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले उखु उत्पादक किसानलाई दिंदै आएको अनुदान रोकिएको प्रति आपत्ति जनाएका छन् ।
‘उखु किसानलाई दुई दशकअघिदेखि दिइँदै आएको उत्पादनमा आधारित अनुदान विनाकारण रोकिनु आपत्तिजनक छ’, उनले भने का छन् ।
नेता कोइरालाले चिनी उद्योगलाई आत्मनिर्भर बनाउनुपर्नेमा सरकारको यस्तो निर्णयले उखु किसान विस्तापित हुने पक्का भएको उनको दाबी छ ।
उनले अघि प्रश्न गरेकना छन्, ‘कतै सरकारको यो निर्णय चिनी विचौलियाको प्रभावमा परेर भएको त हैन ?’
अनुदान रोकिएकोबारे विष्तृत समाचार –
उखुमा पाइरहेको क्विन्टलको ७० रुपैयाँ अनुदान रोकियो, किसान हेरेको हेर्यै
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4