
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ३६ वर्षीय रवीन कार्कीलाई पक्राउ गर्यो।
- उनीविरुद्ध भक्तपुर र बौद्धमा १९ लाख रुपैयाँ बराबरको बैंकिङ कसुरको मुद्दा रहेको छ।
- उनी फरार रहेका बेला पक्राउ परेका हुन्।
५ असार, काठमाडौं । १९ लाख रुपैयाँ बराबरको बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ओखलढुंगाको चम्पादेवी गाउँपालिका–४ घर भएका ३६ वर्षीय रवीन कार्की छन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
उनीविरुद्ध भक्तपुरमा १९ लाख रुपैयाँ बराबरको बैंकिङ कसुरको मुद्दा रहेको प्रहरीले बताएको छ छ ।
यो बाहेक प्रहरी वृत्त बौद्धमा पनि उनीविरुद्ध बैंकिङ कसुरको मुद्दा दायर रहेको प्रहरीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4