+
+
Shares

एआइजी खापुङको ‘सुवास बनेर आउनु तिमी’मा प्रियंकाको ठुम्का

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ७ गते १६:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एआइजी चन्द्रकुवेर खापुङको नयाँ गीत ‘सुवास बनेर आउनु तिमी’ शुक्रबार काठमाडौंमा सार्वजनिक भयो।
  • गीतमा मेलिना राईले आवाज दिएकी छन् र प्रियंका कार्कीले अभिनय गरेकी छन्।
  • गीतले प्रेम र पखाईको सन्देश दिन खोजेको छ।

७ असार, काठमाडौं । एआइजी चन्द्रकुवेर खापुङको नयाँ गीत सार्वजनिक भएको छ ।उनको शब्द रहेको ‘सुवास बनेर आउनु तिमी’ बोलको गीत शुक्रबार सार्वजनिक भएको हो ।

गीतमा मेलिना राईले आवाज दिएकी छन् । गीतको भिडियोमा प्रियंका कार्कीको अभिनय छ । गीतमा बसन्त सापकोटाले संगीत भरेका छन् ।

सुनिल क्षेत्रीले निर्देशन गरेको भिडियोलाई अजय रेग्मीले खिचेका हुन् भने सुप्रिम पराजुलीले सम्पादन गरेका छन् ।
भिडियोलाई गज्जब टिभीबाट रिलिज गरिएको छ ।

गीतको एरेन्जर उदयराज पौड्लले गरेका हुन् भने मिक्सिङ मास्टरिङ श्याम स्वयत रसाइलीले गरेका छन् ।
गीतले प्रेम र पखाईको सन्देश दिन खोजेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?