
News Summary
Generated by OK AI. Editorially reviewed.- सर्वोच्च अदालतले गणेश लामालाई सम्पत्ति शुद्धिकरणको आरोपबाट सफाइ दिए।
- उनलाई २४ साउन २०७५ मा विशेष अदालतले दोषी ठहर गरेको थियो।
- सर्वोच्चले दावी नपुग्ने भन्दै लामालाई आरोपबाट मुक्त गराएको हो।
९ असार, काठमाडौं । सर्वोच्च अदालतले गणेश लामालाई सम्पत्ति शुद्धीकरणको आरोपमा सफाइ दिएको छ ।
विशेष अदालतको फैसला उल्ट्याउदै सर्वोच्च अदालतले लामालाई आरोपबाट सफाइ दिएको हो ।
लामा २४ साउन, २०७५ मा विशेष अदालतबाट दोषी ठहर भएका थिए ।
उनलाई त्यतिबेला एक करोड ४० लाख विगो र एक वर्ष कैद सजाय तोकेको थियो । सर्वोच्च अदालतले दावी नपुग्ने भन्दै सफाइ दिएको हो ।
लामामाथि जेठ, २०७० मा २७ करोड रुपैयाँ गैरकानुनी आर्जन गरेको भनी सम्पत्ति शुद्धीकरणको मुद्दा चलेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4