
१० असार, काठमाडौं । भारतस्थित नेपाली राजदूतावासले संगठित गिरोहले आर्कषक रोजगारीको प्रलोभनमा पार्ने गरेको जनाएको छ ।
विभिन्न जिल्लाबाट भारत पुर्याएर बन्धन बनाएर रकम असुल्ने गरेको भन्दै झुठो आश्वासनमा नपर्न अनुरोध गरेको छ ।
उत्तराखण्ड प्रहरी र सामाजिक संस्था ‘कीन इण्डिया’ को सहयोगमा बन्धक बनाइएका ५७ जना नेपालीलाई उद्धार गरेको दूतावासले जानकारी गराएको छ ।
१९ जिल्लाबाट गिरोहले रोजगारीको प्रलोभनमा भारत पुर्याएको दूतावासले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4