+
+
Shares

‘टेक एन्ड पे’ मा प्रधानमन्त्रीको जवाफ : नराम्रो गर्ला कि जस्तो भो, हटाइयो

टेक एन्ड पे प्रावधानका कारण सत्ता समीकरण नै संकटमा पर्नेजस्तो देखिएसँगै सरकार संशोधनका लागि तयार भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १० गते १८:५०
फाइल फोटो

१० असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘टेक एन्ड पे’ बजेटबाट हटाउनु परेको बारे ठट्यौली पारामा जवाफ दिएका छन् ।

विनियोजन विधेयकको छलफल क्रममा सदनमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, ‘टेक एन्ड पे राम्रो गर्न ल्याइएको थियो, नराम्रो गर्ला कि जस्तो भो हटाइयो ।’

यसअघि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको २२७ नम्बर बुँदा संशोधन गरेको प्रस्ताव गरेका थिए । टेक एन्ड पे प्रावधानका कारण सत्ता समीकरण नै संकटमा पर्नेजस्तो देखिएसँगै सरकार संशोधनका लागि तयार भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?