
१४ असार, काठमाडौं । प्रतिनिधि सभाको बैठक अगाडि सभामुख देवराज घिमिरेले नेपाली प्रमुख तीन राजनीतिक दलसँग छलफल गरेका छन् ।
नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका मुख्य र प्रमुख सचेतकसँग सभामुख घिमिरेले छलफल गरेका हुन् ।
प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बोलाइएकोमा निर्धारित समयमा सुरु हुन सकेको छैन ।
आज प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो विदेश भ्रमणबारे जानकारी गराउने कार्यक्रम छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4