
प्रतीकात्मक तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंको बूढानीकलण्ठ नगरपालिका–८ भंगालस्थित एक घरमा चोरी भएको छ ।
- प्रहरीले बताए अनुसार, तुलसा निरौलाको घरबाट करिब ५ लाख ७३ हजार रुपैयाँ बराबरको सुन र नगद चोरी भएको छ।
१५ असार, काठमाडौं । बूढानीकलण्ठ नगरपालिका–८ भंगालस्थित एक घरमा चोरी भएको छ ।
भंगाल सुन्दरबस्ती बस्ने तुलसा निरौलाको घरमा चोरी भएको प्रहरीले बताएको छ । निरौलाको घरबाट सुनका गरगहना र नगद समेत गरी करिब ५ लाख ७३ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
शनिबार कोही नभएको मौकामा चोरी भएको थियो । चोरीमा संलग्नहरूको पहिचान भइसकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4