+
+
Shares

सामाखुशीको एक घरमा चोरी

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १५ गते १७:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं महानगरपालिका–२६ सामाखुशीस्थित मुकुन्द पाण्डेको घरबाट करिब ७ लाख २२ हजार रूपैयाँको सुन, चाँदी र नगद चोरी भएको छ।
  • प्रहरीले शनिबार राति भएको चोरीमा संलग्नलाई पक्राउ गर्न सकेको छैन।
  • घटना सम्बन्धी थप अनुसन्धान भइरहेको छ।

१५ असार, काठमाडौं । काठमाडौं महानगरपालिका–२६ सामाखुशीस्थित एक घरमा चोरी भएको छ ।

सामाखुशी बस्ने मुकुन्द पाण्डेको घरमा चोरी भएको हो ।

उनको घरबाट सुन तथा चाँदीका गरगहना र नगद समेत गरी करिब ७ लाख २२ हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले बताएको छ ।

शनिबार राति चोरी भएको बताइए पनि चोरीमा संलग्नहरु भने पक्राउ पर्न सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?