+
+
Shares

रुपन्देही-३ को उपनिर्वाचनबारे छलफल गर्न रास्वपाले बोलायो सचिवालय बैठक

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १८ गते २०:३७

१८ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ ।

रुपन्देही-३ मा हुने उपनिर्वाचनबारे छलफल गर्न बिहीबार (भोलि) रास्वपाले सचिवालय बैठक बोलाएको हो ।

राप्रपाबाट निर्वाचित सांसद दीपक बोहराको निधन भएपछि उक्त क्षेत्र खाली छ ।

निर्वाचन आयोगले रुपन्देही–३ मा १७ कात्तिकमा उपनिर्वाचन गर्ने निर्णय गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?