२३ असार, काठमाडौं । प्रहरीले फर्पिङबाट एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिद्धिविक्रम राय क्षेत्री रहेका छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई आपराधिक विश्वासघातको कसुरमा पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई काठमाडौं प्रहरी कहाँ बुझाउने तयारी गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4