+
+
Shares

लुम्बिनी विकास बैंक र डिलाइट सेक्युरिटीलाई श्रम विभागको २/२ लाख जरिबाना

विभागमा दर्ता र नवीकरण नभएका कम्पनीहरूले श्रमिक आपूर्ति गर्न नपाउने नियम छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २९ गते १५:०७
प्रतीकात्मक तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले गैरकानुनी रूपमा श्रमिक आपूर्ति गरेको पाइएपछि लुम्बिनी विकास बैंक र डिलाइट सेक्युरिटी सर्भिस प्रालिलाई २/२ लाख रुपैयाँ जरिबाना तिराएको छ।
  • विभागले कम्पनी र बैंकलाई पत्र काट्दै १५ दिनभित्र जरिबाना बुझाउन भनेको छ।

२९ असार, काठमाडौं । गैरकानुनी रूपमा श्रमिक आपूर्ति गरेको पाइएपछि श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले एउटा विकास बैंक र म्यानपावर कम्पनीलाई जरिबाना तिराएको छ ।

विभागले लुम्बिनी विकास बैंक र डिलाइट सेक्युरिटी सर्भिस प्रालिलाई २/२ लाख रुपैयाँ जरिबाना तिराएको हो ।

विभागले कम्पनी र बैंकलाई पत्र काट्दै १५ दिनभित्र जरिबाना बुझाउन भनेको छ । विभागमा दर्ता र नवीकरण नभएका कम्पनीहरूले श्रमिक आपूर्ति गर्न नपाउने नियम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?