
News Summary
Generated by OK AI. Editorially reviewed.- ट्रेड टावरको कुल ८१ लाख ५६ हजार ९७ कित्ता सेयर दोस्रो बजारमा सूचीकृत भएको छ।
- सर्वसाधारण सेयरधनीमा ३९ लाख ७१ हजार ६९३ कित्ता र संस्थापक सेयरधनीमा ४२ लाख ८४ हजार ४०४ कित्ता सेयर सूचीकृत भएका छन्।
- सेयर भोलि बुधबारदेखि कारोबारमा आउने छ र पहिलो कारोबारका लागि मूल्य १२३ रुपैयाँ ९ पैसादेखि ३६९ रुपैयाँ २७ पैसासम्म तोकिएको छ।
३१ असार, काठमाडौं । ट्रेड टावरको सेयर दोस्रो बजारमा सूचीकृत भएको छ । कुल ८१ लाख ५६ हजार ९७ कित्ता सेयर सूचीकृत भएको हो ।
जसमा सर्वसाधारण सेयरधनीमा वितरण गरिएको ३९ लाख ७१ हजार ६९३ कित्ता (४८.६९ प्रतिशत) र संस्थापक सेयरधनीको ४२ लाख ८४ हजार ४०४ कित्ता सेयर (५१.३०४ प्रतिशत) सूचीकृत भएको हो ।
सो सेयर भोलि बुधबारदेखि कारोबारमा आउने छ । भोलिको पहिलो कारोबारका लागि १२३ रुपैयाँ ९ पैसादेखि अधिकतम ३६९ रुपैयाँ २७ पैसासम्म तोकिएको छ ।
यो सीमाको पहिलो कारोबारपछि मूल्य १० प्रतिशत बढ्न वा घट्न सक्नेछ । कम्पनीको कोड नाम टीटीएल रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4